Disclaimer: यो प्लेटफर्म कानुनी आधारभूत जानकारी प्रदान गरी सचेत गराउने उद्देश्यले तयार पारिएको हो। यो कुनै अड्डामा कानुन बमोजिम पेश गरिने सेवाको प्रयोजनको लागि होइन यहाँ उपलब्ध जानकारीहरू शैक्षिक प्रयोजनका लागि मात्र हुन्।

In Collaboration With

UNDP logo

An Initiative By

IGI and AI4Justice

IGI logoAI4Justice logo

कानून सहायता बक्स

आपतको बेलामा तपाईंको डिजिटल वकील।

कानून सहायता बक्स संकटको समयमा डिजिटल माध्यमबाट कानूनी सहायता उपलब्ध गराउने सहयोगी प्लेटफर्म हो । यस प्लेटफर्ममा संकटमा परेका व्यक्तिहरूले तत्काल उपयोगी हुने सामान्य कानुनी जानकारी भर्चुअल माध्यमबाट सहजै पाउन सक्छन्।

यो प्लेटफर्म “ए.आइ.फर जस्टिस” अभियानको रूपमा यु.एन.डी.पी.(UNDP) नेपालको न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (IGI) द्वारा सञ्चालण गरिएको हो । कानून ए.आई. को प्राविधिक सहयोगमा निर्माण गरिएको यो प्लेटफर्मले नेपालमा न्यायमा पहुँच अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

!

Disclaimer: यो प्लेटफर्म कानुनी आधारभूत जानकारी प्रदान गरी सचेत गराउने उद्देश्यले तयार पारिएको हो। यो कुनै अड्डामा कानुन बमोजिम पेश गरिने सेवाको प्रयोजनको लागि होइन। यहाँ उपलब्ध जानकारीहरू शैक्षिक प्रयोजनका लागि मात्र हुन्।

जानकारी

आपतकालीन परिस्थितिको लागि तयार गरिएका सरलीकृत कानूनी मार्गदर्शनहरू ब्राउज गर्नुहोस्।

    Loading...